बाँके, २२ कातिक । बाँकेमा ४ कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा १० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर ५ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुष, दाङ निवासी…
पुरा पढौ