काठमाडौं, ६ साउन। बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन तेस्रो सातासम्म अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई हरेक त्रैमासको तेस्रो सातामा वित्तीय विवरण सार्वजनिक गर्न केन्द्रीय बैंकले यस्ताे निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७८, संशोधन गर्दै यस्तो निर्देशन दिएको थियाे । बिहीबार जारी गरिएको परिपत्रमा क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान व्यवस्था संशोधन गरेको उल्लेख छ। जसअनुसार…
पुरा पढौ