विचार / वार्ता

सरकारलाई झुकाउने, कुनै समायोजन स्वीकार नगर्ने उपसचिव पाेखरेल किन असन्तुष्ट ?

जीवनभर अन्याय र विभेदमा परेको, पारेको अनुभव सुनाउने र असन्तुष्टि व्यक्त गर्ने शिक्षा सेवाका उपसचिव हाल मन्त्रालयको उपसचिव छन् । कर्मचारी समायोजनको नाममा राज्यले गरेको ज्यादती र अन्यायको विरुद्धमा एक्लै संघर्ष गरी सामाजिक तथा प्राकृतिक न्यायको पक्षमा राज्य, सरकारलाई झुकाएर कुनै समायोजन नस्वीकारेर यथावत जागिरमा रहेका ईश्वरीप्रसाद पोखरेल किन सधैं असन्तुष्टि व्यक्त गरिहन्छन् ? असन्तुष्टिका विरुद्धको आक्रोस हो वा न्यायसंगत र तथ्यगत आरोप हो ? यसका बारेमा आजको यस संस्करणमा पोखरेलसंग सफल आवाजले गरेको संवाद यहाँ प्रस्तुत गरएिको छ ।… पुरा पढौ

देशभर मतदान भइरहेकाे बेला विमानस्थलमा भेटिएका मानसिंहहरु…

काठमाडौं, ३० वैशाख । उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिएद काठमाडौ बनस्थलिका मानसिंह विष्ट । यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उनले रोक्न पनि सक्दैनन् । निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म गइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए । “विमानस्थल आउने… पुरा पढौ

तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दैछन महिला

बुटवल, २२ वैशाख । हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उहाँले निकै पिरोल्थ्यो । श्रीमान्को कमाइले घरखर्च चलाउनै ठीक्क हुने भएकाले अन्य आवश्यकता पूरा गर्न समस्या थियो । बुटवल उपमहानगरपालिकाको महिला उद्यम विकास कार्यक्रमअन्तर्गत थाकलको पातबाट विभिन्न हस्तकलाका सामग्री बनाउने तालिम लिएपछि उहाँको जीवनस्तरमै ठूलो परिवर्तन आयो । पन्ध्रदिने तालिमले अधिकारीलाई उद्यमीका रुपमा स्थापित ग¥यो । स्थानीय जङ्गलबाट कच्चा पदार्थ… पुरा पढौ

राक्षसी व्यवहारले मुर्दा वा विद्रोही हुनु अनिवार्य : पोखरेल

नेपालको सार्वजनिक प्रशासनिक क्षेत्रमा भ्रष्टाचारको जालो र कुशासनको बोलबाला छ । सार्वजनिक पदमा रहेकाहरुबाट पदको चरम दुरुपयोग हुन्छ । निहित स्वार्थमा लोगो र हस्ताक्षरको प्रयोग गरी जे पनि गर्न, गराउन आत्मबल दिनेहरुको बिगबिगी छ । राजनैतिक संलग्नताका ट्रेडयुनियनधारी कर्मचारीहरु नै बिचौलिया हुन् । उनीहरुले सरकारी पदको आवरणमा सार्वजनिक सेवालाई निकम्मा बनाए । सरकारी कार्यालयहरुमा एकातिर राजनीतिक पार्टीका भाट, भ्रष्ट प्रशासक तथा राजनीतिज्ञ मात्र अर्कोतिर मुर्दा दासहरु तथा अल्छेहरुको मात्र जमात हुने गरेको छ । कुनै दलको राजनीतिमा नलागेका कर्मचारी पाउन… पुरा पढौ

‘यूएनसीसीडी’ मा सद्‌गुरुले भने: माटो कुनै सामग्री होइन, हाम्रो जीवनको स्रोत हो 

एजेन्सी, ७ बैशाख । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा सद्‌गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका छन। याे अनमोल स्रोतलाई जोगाउन र यसको विनाशलाई उल्टाउनको लागि सबैभन्दा पहिलो पाइला यो हो । हामीलाई हरेक दिन आवश्यक पर्ने सबैथोक माटोबाटै आउँछन्, अनि सचेतन भई गरिने कार्यहरूले ठूलो भिन्नता ल्याउने सद्गुरूले बताएका छन। सद्‌गुरुले भने, “थुप्रै सरकारहरूले अझैपनि माटोलाई निर्जीव वस्तु जसरी व्यवहार गर्छन् अनि केही रासायनिक पदार्थहरू थपघट गरी यसलाई व्यवस्थापन गर्न… पुरा पढौ

तपाईंले जन्मिन बाँकी बच्चाको भोजन खोस्दै हुनुहुन्छ, यो अपराध हो : सद्‌गुरु

जेनेभा, २४ चैत । माटो जोगाऔँ अभियानको समर्थनमा जेनेभामा आयोजित समारोहमा उत्सुक श्रोताहरूलाई सम्बोधन गर्दै, सद्‌गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित गर्न आह्वान गरे । उनले भने, “तपाईंहरूको आवाज कहाँ छ ? अब बोल्ने समय भएको छ“।   आफ्नो १०० दिने यात्राको क्रममा १६औँ दिनमा, वर्षा र ठण्डीमा कैयौँ घण्टाको चुनौतीपूर्ण यात्रापछि सद्‌गुरु रोमबाट जेनेभा पुगेका हुन् ।  “मैले यसबारे विगत ३० वर्षदेखि बोलिरहेको छु । सबैले भनिरहेका छन् कि निकै सानदार, तर यो अघि नबढी मर्नेछ,” आफ्नो… पुरा पढौ

अझैं हुन सकेन समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन

काठमाडौं, ७ चैत । सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ । अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ । समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन हुन सकेको छैन । अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (मार्च २१, यस वर्ष चैत ७) मनाउन प्रारम्भ गरिएको ५६ वर्ष पूरा भए पनि नेपालमा अझै जातीय भेदभाव छँदै छ । नेपालमा कानून र नीतिगतरुपमै व्यवस्था… पुरा पढौ

‘हिटलरी शैलीमा सबै अधिकार केन्द्रमा सिमित गरेपछि समायोजनलाई अस्वीकार गरेको हुँ’

काठमाडौं, १९ फागुन । सार्वजनिक सेवामा कार्यरत उच्चपदस्थका अधिकारीहरु पदमा बहाल हुँदासम्म सिर्जनात्मक काममा चासो दिदैनन् । राजनीतिक आड र आसिर्वादमा आकर्षिक हुने अधिकांश अधिकारीहरु संवैधानिक आयोगको जिम्मेवारीमा समेत शीर्षस्थ नेतृत्वमा पुग्दछन् । प्रायः उच्च पदस्थ प्रशासकहरु जागिरबाट बाहिरिएपछि पनि राजनीतिक आडमा नियुक्तिको आशामा दुई/चार वर्ष चक्कर मार्दछन् र सत्ता, शक्तिमा भएका राजनीतिक दल तथा तिनका नेतृत्वलाई प्रभावित गरी अवसर लिन सकेमा सुशासनको नारा र आफू इमानदार भएको तथा अन्य कुशासनका मतियार भएको नाटकमञ्चन गर्दछन् । तर, केही कुशल अधिकारी… पुरा पढौ

एमसीए नेपालका कार्यकारी निर्देशक भन्छन्-एमसीसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छ

काठमाडौं, १६ फागुन । राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौतालाई निकर्षमा पुर्‍याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञासा रहेको छ । सम्झौतानुसार आयोजना अगाडि बढेपछि नेपालले आगामी पाँच वर्षभित्र अमेरिकी सरकारबाट झन्डै ५० करोड अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) अनुदान सहयोग प्राप्त गर्नेछ । उक्त अनुदानबाट ४०० किलोभोल्ट क्षमताको ३१२ किलोमिटर प्रसारण लाइन… पुरा पढौ

सन्तान हुर्काउनु आमाबाबुको कर्तब्य भएझैं अभिभावकलाई साहारा दिनु सन्तानको दायित्व हो

काठमाडौं, ३ फागुन । एउटा नेतृत्व विकास सम्बन्धि तालिममा प्रशिक्षकले सहभागीहरुलाई जिवनमा सफल हुनु छ भने ब्यापार, ब्यवसाय वा जागिरको लागि आफूलाई मन लागेको क्षेत्र रोज्नुपर्छ, मानिस जतिसुकै सक्षम भएतापनि गलत क्षेत्र रोज्यो भने सफल हुन सक्दैनौ भनेर भनिरहदा एकजना सहभागीले भावुक भएर उनिसँग प्रश्न गर्छन् सर मेरो मन त संगीतमा थियो तर, मेरो बुवाले म संगित क्षेत्रमा लागेको मन पराउनुहुन्थेन । अहिले मैले बुवाको चाहाना अनुसार नै हाम्रो पुख्यौली ब्यापार सम्हाल्दैछु तर, बेलाबेलामा मैले आफ्नो सपनाको हत्या गरेंजस्तो लागेर… पुरा पढौ