काठमाडाैं,१६ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले साताैं पटक गरेको मन्त्रीपरिषद् बिस्तारको क्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएर आएका छन् । तर उनीसंग जोडिएको विवाद, गभर्नरसंगको चीसोपन र स्वयं सत्ता पक्षिय नेता र कार्यकर्ताले उठाईरहेको एम अधिकारीको विषय ठोकुवासाथ स्पष्ट रूपमा निराकरण भएका छैनन् । एक अर्काकाे रिस, मनमुटाव र द्वन्दकाे कारण यी विषय नसल्टिए आगामी संघ र प्रदेशको चुनावकाे गतिलाे मसला र एकापसमा प्रत्युत्पादक बन्न सक्छन् र फाइदा अर्काे पक्षले उठाउन सक्छ । छानबिनका लागि…
पुरा पढौ