काठमाडौं, २ साउन । आकर्षक डिजाईनको रेनो काइगर कार नेपालमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइलले गाडीका सौखिन क्रेताहरुको लागि गाडी सार्वजनिक गरेको हो । भारतमा निकै लोकप्रिय भएको रेनो काइगरले पनि नेपाली बजारमा राम्रै स्थान ओगट्ने अपेक्षा गरिएको छ । रेनो काइगरको डिजाइन एग्रेसिभ मुडको रहेको छ । यसमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम, रनो सिग्नेचर ग्रिल, स्पोर्टी रुफलाइन, हाइ माउन्टेड टपल्याम्प, डायमण्ड कट अलोय ह्वील, ड्इुल टोन ड्यासबोर्ड लगायतका विशेषता रहेका छन् । यात्रालाई आनन्ददायी…
पुरा पढौ