काठमाडौं, ७ असार । यामाहा मोटरसाईकलका पारखिहरुको लागि एफजेडएस भी ३ आधारमा डिजाई गरिएको यामाहा एफजेड एक्स सिरिजको मोटरसाइकल भारतीय बजारमा सार्वजनिक भएपछि नेपालमा छिट्टै आयात हुने अपेक्षा बढेको छ । यामाहा कम्पनीले रेट्रो डिजाईनमा यामाहा एफजेड एक्स मोटरसाईकल उच्च नयाँ प्रविधियुक्त र विभिन्न फिचरसहित निर्माण गरेको जनाएको छ । यो मोटरसाईकलमा एलइडि डिस्प्ले, हेड ल्याम्प, व्लुटुथ कनेक्सन, मोनोसक सस्पेन्स, डिस्क ब्रेक लगायतका विशेषता रहेका छन् । यस मोटरसाईकलमा १४९ सीसी को एफआई इन्जिन छ । जसको कारण ७२५० आरपीएममा…
पुरा पढौ