काठमाडौं, २२ भदौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू टुसान गाडी सार्वजनिक गरेको छ । हुण्डाईकाे फ्यूचरस्टिक डिजाईनमा बनाईएको नयाँ जेनेरेसन टुसान विश्वभरमा नै प्रचलित भएको मोडल हो । मोस्ट डाइनामिक एण्ड ट्रेण्डी डिजाइनमा भएको कारण संसारभर नयाँ जेनेरेशन टुसानलाई डिजाइन रिभोलुसनको रुपमा पनि हेरिएको छ । यो गाडी नेपालमा ४ प्रकारमा उपलव्ध हुनेछ । जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील डइभ अटोमेटिक (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल) तथा जिएलएस फोर ह्वील ड्राइभ अटोमेटिक (डिजेल)…
पुरा पढौ