काठमाडौं, १४ वैशाख। स्वदेशी फलफूलमा आधारित वाइन उद्योग जोगाउन सरकारसँग विशेष कर सहुलियतको माग गरिएको छ । वसन्तपुर तीनजुरे प्रालिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा किबीबाट उत्पादित वाइनमा लाग्दै आएको अन्तःशुल्कमा ८० प्रतिशत छुट दिन माग गरेको हो । हालको कर नीतिका कारण आफूहरुले लगानी जोखिममा परेको उनीहरुको भनाइ छ । धनकुटाको महालक्ष्मी नगरपालिकामा विगत नौ वर्षदेखि सञ्चालनमा रहेको यस उद्योगले इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ र धनकुटाका किसानबाट किबी खरिद गरी प्रशोधन गर्दै आएको छ । आर्थिक वर्ष २०७३÷७४…
पुरा पढौ