काठमाडौं, १० बैशाख । नेपालका प्रमुख ५ लगानीकर्ता संघहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई संयुक्त रूपमा ४ बुँदे माग पत्र बुझाएका छन्। साधारण लगानीकर्ताहरूको हक हित संरक्षणका लागि भन्दै उनीहरूले हालै संशोधन गरिएको नियमावली फिर्ता लिन र स्वेच्छाचारी ढंगले कानुन बनाउने कार्य रोक्न माग गरेका हुन्। नेपाल शेयरधनी संघ, नेपाल शेयर बजार लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स सोसिएसन र साधारण लगानीकर्ता संघले संयुक्त रुपमा नेप्से पुगेर ध्यानाकर्षण गराएका हुन्। मुख्य विवादको विषय: 'चौथो संशोधन' लगानीकर्ताहरूले हालै जारी…
पुरा पढौ