पोखरा, ७ चैत । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा आयोजना गरिएको राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता शनिबार सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डको अगुवाईमा स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, एमबान, एसबान, इक्रा नेपाल, केयर रेटिङ नेपाल, नविल स्टक डिलर, नागरिक स्टक डिलर र एनटिएचएमसिको पोखरा आयोजनामा दुई दिने कार्यक्रम सम्पन्न भएको हो । पहिलो दिन चैत ६ गते वित्तिय साक्षरतासम्वन्धी सेमिनार तथा श्रव्य प्रस्तुति र प्यानल डिस्कसनका कार्यक्रम गरिएको…
पुरा पढौ