पाेखरा, ७ असाेज । सराङ्गकोट बहुद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लि. को १९ औं वार्षिक साधारण सभा एवं सातौं अधिवेशनले शिव बहादुर बानियाँको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा रामणी पौडेल, सचिव जयराम पौडेल, कोषाध्यक्ष शिव बहादुर थापा, सञ्चालक सदस्यहरुमा छविलाल तिमिल्सिना, आरती श्रेष्ट, रिता क्षेत्री, ध्रुव कुमार सुञ्चौरी, पुष्पा महर्जन रहेका छन् । लेखा समिती संयोजकमा कुल प्रसाद सुवेदी , सदस्यहरुमा माय कुमारी शर्मा र तारादेवी थापा रहेका छन् ।…
पुरा पढौ