पोखरा, १५ असोज । कास्की पोखरा हस्तकला संघको १४ औं अधिवेशन तथा पाँचौ अधिवेशनबाट सीता गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । स्वस्तिक हस्तकला उद्योग बगर १ पोखराकी संचालक रहेकी गुरुङ संघको संस्थापक सचिव तथा निवर्तमान उपाध्यक्ष पनि हुन् । उपाध्यक्षमा गोमा ढकाल, सचिवमा पम्फा थापा, कोषाध्यक्षमा रजनी कोईराला चयन भएका छन् । सदस्यहरुमा मिम रानामगर, नीरा पौडेल, होम कुमारी पुन, उषा वरुवाल र युवराज लामिछाने रहेका छन् । निर्वाचन समितिमा संयोजक विष्णु वराल, सदस्य मीना खड्का र…
पुरा पढौ