आर्थिक 📈

यस्ताे छ आज निर्धारण गरिएकाे विदेशी मुद्राकाे भाउ

काठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ… पुरा पढौ

अकबरे खुर्सानी बेचेर छ महिनामै १० लाख आम्दानी

ढोरपाटन (बागलुङ), १३ असोज । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे। बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागे। पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गरे कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लागे। उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागे। कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेकाे छ। छ महिनामै रु १०… पुरा पढौ

नेप्सेमा २२.३६ अंकको गिरावट, ४ अर्ब बढीको कारोबार

काठमाडौं, १३ असोज । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा झरेको छ । नेप्सेमा ०.८९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.५६ अंकले घटेर ४४४.८९ विन्दुमा रहेको छ । यसदिन एउटा बाहेक सबै उपसमूहहरुमा रातो लागेको छ । कुल ३२७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयरको कारोबारबाट ४ अर्ब… पुरा पढौ

स्वाबलम्बन लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं, १३ असाेज । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुका लागि वितरण गरिने लाभांश घोषणा गरेको हाे । संस्थाले हाल कायम रहेकाे चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्नेछ । यसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश रहेको छ। संस्थाकाे असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। साे लाभांशकाे प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र संस्थाकाे… पुरा पढौ

आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले घटेर तोलाको १ हजार… पुरा पढौ

यस्ताे छ आइतबार विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं, १३ असोज । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा, स्वीस… पुरा पढौ

आजबाट दशैंका लागि सुकिले नोट सटही गर्दै राष्ट्र बैंक

काठमाडाैं, १३ असाेज । नेपाल राष्ट्र बैंकले बडा दशैंको लागि आजबाट असोज २२ गतेसम्म सुकिला नोट सहटही सुरु गर्दैछ । बैंकले विभिन्न क्षेत्रका कार्यालयहरु तोकेको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेश कार्यालयहरु विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट आजदेखि सुकिला नोट साट्न लागेको हो । राष्ट्र बैंकले इजाजतपत्र पाएका बैंक तथा वित्तीय संस्था र तीनका शाखाहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाएको बताएको छ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका… पुरा पढौ

प्रभु सेलेक्ट फण्डले १६ करोड ६४ लाख नाफा कमायो

काठमाडौं, १२ असोज । प्रभु सेलेक्ट फण्डले भदौ मसान्तसम्ममा १६ करोड ६४ लाख नाफा कमाएको छ । साउन मसान्तमा फण्डको कुल आम्दानी ३२ करोड ५८ लाख रहेकोमा भदौ मसान्तमा १७ करोड १८ लाखमा झरेको हो । साउन मसान्तमा फण्डको न्याभ १४ रुपैयाँ ९ पैसा रहेकोमा भदौ मसान्तमा १२ रुपैयाँ ८४ पैसामा झरेको छ । त्यस्तै फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा १ अर्ब २१ करोड भन्दा बढी लगानी गरेको जनाएकाे छ । पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ २८ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९९… पुरा पढौ

चालु आवको दुई महिनामा ७ अर्बको स्मार्टफोन आयात

काठमाडौं, १२ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार रु ११ अर्ब छ करोड ५२ लाख चार हजार बराबरको पेट्रोल आयात भएको छ भने रु १३ अर्ब ६४ करोड ५२ लाख ५०… पुरा पढौ