पाेखरा, २४ असाेज। गोर्खा वेलफेयर ट्रष्ट नेपाल, उत्थानशील खानेपानी सरसफाइ तथा आपतकालिन तयारी कार्यक्रमको प्रधान कार्यालय पोखराले दमौली अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । तनहूँ जिल्लामा फैलिएको डेङ्गू संक्रमणलाई दृष्टिगत गरी उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको प्रोग्राम डाइरेक्टर दिपक कुमार श्रेष्ठले बताए । हस्तान्तरित स्वास्थ्य सामाग्रीहरुमा डेंगू रोकथामका लागि अति आवश्यक १ हजार ८ वटा अडोमस क्रिम, २ हजार वटा पारासिटामोल ट्याब्लेट, ६ सय भाइल पारासिटामोल इन्जेक्सन, ६ सय बोटल नर्मल सलाइन र ६ सय बोटल रिन्जर्स ल्याक्टेट…
पुरा पढौ