दमौली, १७ भदौ । जनता आवास कार्यक्रममार्फत तनहुँमा १९९ घर निर्माण गरिएको छ । गरिब तथा आर्थिकरुपमा विपन्न परिवार छनोट गरी व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा घर निर्माण गरिएको हो । निर्माण गरिएका घरमध्ये एकजना लाभग्राहीले चार किस्ता गरी रु तीन लाख ३२ हजार ५०० भुक्तानी पाएका छन् । ४८ लाभग्राहीले तेस्रो किस्ताबापतको रु दुई लाख ९९ हजार २५० भुक्तानी पाएका छन् । शहरी विकास तथा भवन कार्यालय…
पुरा पढौ