स्वास्थ्य

हेयर ट्रान्सप्लान्टमा नेपालकै अग्रणी- ‘अरोगिन हेल्थ केयर’

काठमाडौ, १७ भदौ । सुन्दर र आकर्षक देखिन मन पराउनु मानवीय स्वभाव नै हो । कुनैपनि व्यक्तिको व्यक्तित्वमा उसको अनुहार, बोलीचाली, व्यवहार र व्यक्तित्व मात्र नभई कपालको पनि उत्तिकै भूमिका हुन्छ । अझ नारीहरुका लागि त कपाललाई गहनाकै रुपमा परिभाषित गरिन्छ । स्वस्थ र मिलेको कपालले नारी मात्र नभई पुरुषलाई पनि आकर्षक र आत्मविश्वासी बनाउँछ । कपाल झरेर चिन्तित भएका समुदायलाई गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गर्नका लागि कर्पोरेट क्लिनिकको अवधारणाबाट स्थापना भएको संस्था हो -अरोगिन हेल्थ केयर प्रा.लि.। संस्थाका… पुरा पढौ

कोरियामा कोरोना सङ्क्रमण घटेन

सोल, १७ भदौ । दक्षिण कोरियामा कोरोना सङ्क्रमण दर घट्न सकेको छैन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए पनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण अझ बढेको पाइएको छ । सङ्क्रमण दरमा भने अघिल्ला साताका तुलनामा केही कमी आएको छ । बिहीबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८९ हजार पाँच सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३४ लाख १७… पुरा पढौ

२ सय ६९ कोरोना सङ्क्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, १६ भदौ । पछिल्लो २४ घण्टामा देशभर २ सय ६९ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसारण गरेको नियमित बुलेटिन अनुसार उक्त अवधिमा ५ हजार ५ सय ५७ जनाको परीक्षण गरिएकामा २ सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय १५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । आज थपिएको आँकडासँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १… पुरा पढौ

अरोगिन हेल्थकेयरका बरिष्ठ कपाल, छाला र यौनरोग बिशेषज्ञ डा.मनिष भक्त प्रधान पाेखरा र बुटवल आउदैं

पाेखरा, १६ भदाै । काठमाडाैंकाे विशालनगरमा रहेकाे कपाल प्रत्याराेपणमा विश्वासिलाे संस्था अरोगिन हेल्थकेयरका बरिष्ठ कपाल, छाला र यौनरोग बिशेषज्ञ डा.मनिष भक्त प्रधान पाेखरा आउने भएका छन । यहि भाद्र १९,२०,२१,२२ र २३ गते पोखराकाे जिरो किलोमिटर स्थित अरोगिन क्लिनिकबाट डा प्रधानले सेवा दिने बताइएकाे छ। उक्त मितिमा कपाल प्रत्यारोपण गरिरहेको पनि प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएकाे अरोगिन हेल्थकेयरले जनाएकाे छ । कपाल प्रत्यारोपण गरिसकेका ब्यक्तीहरूले बिशेषज्ञ डा.मनिष भक्त प्रधानसँग परामर्श लिन समेत पाउनेछन । जसका लागी अग्रिम नाम दर्ता गराउनु… पुरा पढौ

पछिल्ला दिनमा काेरोनाजन्य मृत्यु र सङ्क्रमण बढ्दैः डव्ल्युएचओ

सोल, १६ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ । दक्षिण कोरिया र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबार पनि अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा एक सय १२, मलेसियामा छ जनाको र न्युजिल्याण्डमा दुई जनाको मृत्यु भएको छ… पुरा पढौ

२ सय ७१ कोरोना सङ्क्रमित थपिए, एक जनाको मृत्यु

काठमाण्डौ, १५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ९२० जनाको नमूना परीक्षण गरिएकोमा २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । २ हजा ४८५ जनाको पीसीआर गर्दा २ सय २४ जनामा तथा १ हजार ४३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा १ सय ७५ जना कोरोना सङ्क्रमित निको भएका छन्… पुरा पढौ

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा

रामपुर (पाल्पा), १५ भदौ । गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपथ्र्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिए। वडा नं १ को… पुरा पढौ

२४ घण्टामा २ सय ५७ कोरोना सङ्क्रमित थपिए

काठमाण्डौ, १४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ९२१ जनाको नमूना परीक्षण गरिएकोमा २ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजा ४५८ जनाको पीसीआर गर्दा १४३ जनामा तथा २ हजार ४६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११४ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा २ सय ३२ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना… पुरा पढौ

देशभर २२६ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ, १३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ११ जनाको नमूना परीक्षण गरिएकोमा २ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजा ५२५ जनाको पीसीआर गर्दा १४५ जनामा तथा २ हजार ४८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८६ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा २ सय २३ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना… पुरा पढौ

२ सय २ कोरोना सङ्क्रमित थपिए, १ जनाको मृत्यु

काठमाण्डौ, १२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ८३३ जनाको नमूना परीक्षण गरिएकोमा २ सय २ जनामा सङ्क्रमण पुष्टि भएको हो । २ हजा ६४ जनाको पीसीआर गर्दा १६४ जनामा तथा १ हजार ७६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा ४ सय ६२ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको… पुरा पढौ