बेनी अस्पतालमा इन्डोस्कोपी सेवा
बेनी, १९ असार । म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम अवस्थामा पुगेको छ । एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपियाँ बजेटबाट उपकरण खरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। “यो सेवा म्याग्दीका लागि अतिनै आवश्यक हो”, उनले भने,“सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महशुस गर्ने छन् ।” निवर्तमान सांसद भुपेन्द्रबहादुर थापाको पहलमा धौलागिरि गाउँपालिकालाई…
पुरा पढौ
काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको मृत्युदर शून्य

थप २७६० सङ्क्रमित, निको हुने दर ९३ प्रतिशत

बाल आइसियु बनाउन नारायणी अस्पताललाई साढे २२ लाख सहयोग

रोटरी क्लव अफ पोखरासहित ७ क्लवद्वारा मध्य नेपाल नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

काठमाडाैं महानगरमा घट्दै संक्रमण दर

२०१६ संक्रमित, ४९१४ निको

यि हुन कोरोनाबाट अत्यन्त प्रभावित २० देश

तमानखोलाको बोङ्गादोभान सिल









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 
