काठमाडाैं, २७ मंसिर । कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । विश्व स्वास्थ्य संगठन, जोन्स हप्किन्स विश्वविद्यालय जस्ता संस्थाले कोरोना संक्रमण र त्यसले पु–याएको मानवीय क्षतिको विवरण दैनिक अद्यावधिक गरिरहेका छन् । सार्स प्रजातिकै नयाँ कोरोनाभाइरस मानवमा देखिएको झण्डै एक…
पुरा पढौ