स्वास्थ्य

एभरेस्ट एफ एमद्वारा आकस्मिक रक्तदान आयोजना, १५१ यूनिट रगत संकलन

पोखरा, १६ कार्तिक । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको संयुक्तरुपमा आयोजना भएको कार्यक्रममा ३३ महिला सहित १५१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावलीले पहिलो रक्तदाता पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट कास्की ३ (२)का प्रदेशसभाका… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै

काठमाडौं, १६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ६४२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ६०२ जनाको पीसीआर गर्दा ४६ जनामा तथा २ हजार ४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २१ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी

बाँके, १६ कात्तिक । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ । क्यान्सर रोगको सम्पूर्ण उपचार गर्न सक्ने अवस्था बनाउन आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गरी विशेषज्ञ सेवा दिने गरी तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताए । उनका अनुसार सुशील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल भइरहेको छ । अस्पतालमा युरोलोजिस्ट भए पनि पिसाबसम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया हुन नसक्दा बिरामी अन्य ठाउँमा… पुरा पढौ

कोरोनाका २९ सङ्क्रमित थपिए, २३ जना डिस्चार्ज

काठमाडौं, १५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ६३४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २९ जनामा सङ्क्रमण पुष्टि भएको हो । ६१९ जनाको पीसीआर गर्दा २९ जनामा तथा १५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित… पुरा पढौ

स्याङ्जाका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’

स्याङ्जा, १५ कात्तिक । स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिभर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञ केन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए । जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो । 'बङ्गुरमा रोग लागेपछि दसैँ अघि… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित घट्ने क्रम जारी

काठमाडौं, १४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ८८७ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । ४३६ जनाको पीसीआर गर्दा ६ जनामा तथा ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ३६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आजको आँकडासहित नेपालमा… पुरा पढौ

अब्बल प्रसूति सेवाको अर्को नाम भरतपुर अस्पताल

चितवन, १४ कात्तिक । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।  बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ । प्रसूतिगृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ । प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण… पुरा पढौ

कोरोना सङ्क्रमित घट्दै, डिस्चार्ज हुने बढ्दै

काठमाडौं, १३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २० जनामा सङ्क्रमण पुष्टि भएको हो । २२९ जनाको पीसीआर गर्दा ९ जनामा तथा ८५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ३४ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आजको… पुरा पढौ

शनिबारसम्म कोरोनाका सक्रिय सङ्क्रमित ५७७

काठमाडौं, १३ कात्तिक । नेपालमा शनिबार थप ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३७० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्त अवधिमा देशभरबाट ३१ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । शनिबार थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ७७ मा झरेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरमा कोरोनाविरुद्धको खोप लगाउनेको तथ्याङ्क प्राप्त… पुरा पढौ

आज विश्व पक्षघात दिवसः विश्वमा बर्सेनि १ करोड ३० लाखमा पक्षघात हुने आकलन

काठमाडौं, १२ कात्तिक । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ । समयमै यसको उपचार नगरे… पुरा पढौ