स्वास्थ्य

कोरोनाका १२ सङ्क्रमित थपिए, १५ जना डिस्चार्ज

काठमाडौं, २२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार १५० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ५१९ जनाको पीसीआर गर्दा १० जनामा तथा ६३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १५ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन ।… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित ५७७ पुगे

काठमाडौं, २१ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ५४८ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ८८७ जनाको पीसीआर गर्दा १५ जनामा तथा ६६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ८ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ

चिसो बढेसँगै डेङ्गु सङ्क्रमण उल्लेख्य घट्यो

काठमाडौँ, २१ कात्तिक । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण उल्लेख्य घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज इजिप्सी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ । वर्षायाममा कुनै समय १ हप्तामा ५ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए । अहिले त्यो सङ्ख्या निकै घटेको छ । गत कात्तिक १५… पुरा पढौ

कोरोनाका २८ सङ्क्रमित थपिए, १८ जना डिस्चार्ज

काठमाडौं, २० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ८७९ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार २१९ जनाको पीसीआर गर्दा २६ जनामा तथा ६६० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १८ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन… पुरा पढौ

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी

सोलुखुम्बु, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकि छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन्। राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन। स्थापित यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनले… पुरा पढौ

शनिबारसम्म कोरोनाका सक्रिय सङ्क्रमित ५६२

काठमाडौं, २० कात्तिक । नेपालमा शनिबार थप १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजार २७६ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्त अवधिमा देशभरबाट १७ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । शनिबार थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६२ मा झरेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरमा कोरोनाविरुद्धको… पुरा पढौ

बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो

बागमती, १९ कात्तिक । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्क जनाइएको छ । काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्ग सङ्क्रमण… पुरा पढौ

कोरोनाका २५ सङ्क्रमित थपिए, २८ जना डिस्चार्ज

काठमाडौं, १८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ८४५ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । ९८३ जनाको पीसीआर गर्दा २२ जनामा तथा ८६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २८ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ

कोरोनाका ४९ सङ्क्रमित थपिए, २३ जना डिस्चार्ज

काठमाडौं, १७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी २ हजार ३१२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ३६३ जनाको पीसीआर गर्दा ४५ जनामा तथा ९४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन… पुरा पढौ

दक्षिण कोरियामा थपिए ४६ हजार बढी कोरोनाका नयाँ सङ्क्रमित

सोउल, १७ कात्तिक । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार ८ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार २ सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएको छ । एक दिनअघि सङ्क्रमितको सङ्ख्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजार ८ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले बताएको छ… पुरा पढौ