पेचिङ, २ माघ । चिनियाँ आधिकारिक श्रोतले जनाए अनुसार, गत वर्षको डिसेम्बर १५ तारिख चीनभरी कोरोना खोप लगाउने मुख्य समूहको कार्य लागू भएयता, चीनमा लगाइसकेका खोपको संख्या १ करोड भन्दा बढी पुगेको छ। परिक्षात्मक अनुसन्धानपछि चिनियाँ खोपको सुरक्षा तथा प्रभावकारिता बहुमुलुकबाट बैज्ञानिक रूपमा प्रमाणित गरिएको छ। साइनो भ्याक्स कम्पनीको कोरोना प्रतिरोधी खोप ब्राजिल, टर्की, इन्डोनेशिया तथा चिली लगायतका मुलुकहरूमा तेस्रो परीक्षात्मक चरणमा प्रयोग गरिएको छ। प्राप्त नतिजा बमोजिम, टर्कीमा एन्टीबडी आएको दर ९१.२५ प्रतिशत पुगेको छ भने इन्डोनेशियामा परीक्षात्मक अनुसन्धानमा…
पुरा पढौ