अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमाथि अमेरिकी नियन्त्रणको विरोध गर्ने आठ युरोपेली देशबाट आयात हुने वस्तुमा आगामी फेब्रुअरीदेखि १० प्रतिशत भन्सार शुल्क लागू हुने घोषणा गर्नुभएको छ । उहाँले यदि जून १ सम्म ग्रिनल्यान्डको सम्बन्धी सहमति हुन नसकेको खण्डमा, भन्सार शुल्क २५ प्रतिशतसम्म बढाइने स्पष्ट पार्नुभयो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भन्नुभयो,“ संयुक्त राज्य डेनमार्क वा अन्य सम्बन्धित देशहरूसँग वार्ता गर्न सधैं तयार रहेको छ । डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्याण्ड यी भन्सार शुल्कको…
पुरा पढौ