काठमाडाैं, १९ जेठ। सांग्रिला डेभलपमेन्ट बैकले अायाेजना गरेकाे 'तेस्रो सांग्रिला साइकल र्याली' मा १५ सय जना भन्दा वढिले सहभागिता जनाएका छन। विश्व वातावरण दिवसका अवसरमा “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा जेठ १९ गते शनिबार उक्त साइकल र्याली सम्पन्न भएकाे हाे । बैकका संचालक लिसा शेरचनबाट साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गर्दै साइकल र्यालीको शुभारम्भ…
पुरा पढौ