काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट हट्न ७ दिने सूचना जारी गरेकाे छ । महानगरले आज एक सार्वजनिक सूचना जारी गरेर ललिता निवासबाट व्यक्ति, कम्पनी र संघ, संस्थाहरुलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि हट्न अनुरोध गरेको हाे । ‘विशेष अदालत, काठमाडौँले २०८० फागुन ३ गते वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजासमेत १७५ जना सामेल भएकाे "सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” मुद्दामा गरेकाे फैसलाबाट काठमाडौं महानगरपालिका…
पुरा पढौ