काठमाडौं, ८ माघ । नेपाल राष्ट्र बैंकले नीति, नियम उल्लंघन गरेकाे भन्दै ४ बिकास बैंक र १ फाइनान्सलाई सचेत गराएकाे छ । उनीहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गरेको जनाएकाे छ । कारबाही स्वरूप सचेत गराएकाेहरूमा एक्सेल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् । साथै फाइनान्समा रिलायन्स फाइनान्स रहेकाे छ । एक्सेल बैंकले रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नु अगाडी ऋणी कम्पनीकाे कर्जाहको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने…
पुरा पढौ