काठमाडौं, १० वैशाख । प्रतिष्ठित व्यवसायीक समूह चौधरी ग्रुपको सीजी डिजिटल को २२औं शाखा पोखरा खुलेको छ । सो समूहले आईतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीहरुको नयाँ मल्टिब्रान्ड शोरुम सीजी डिजिटल शुरु गरेको हो । शाखाको प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङग तथा कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सीजी डिजिटलको शोरुममा विश्वका उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसीएल, गोदरेज, सेन्सेई, मिडेआ, बेको, केन्ट, एलिका, पिजन र क्रम्पटन लगायतका विभिन्न घरायसी विद्युतीय…
पुरा पढौ