काठमाडौं, ५ वैशाख । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले चितवनमा सातौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजना तथा नेपाल उद्योग परिसङ्घको प्रवद्र्धनमा आगामी वैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको हो । नेपाल उद्योग परिसङ्घले काठमाडौँमा पत्रकार सम्मेलन गरी अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा उद्योगी, व्यवसायीको मनोबल उच्च बनाउनका लागि औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रको कठिन…
पुरा पढौ