काठमाडौं, ५ वैशाख । प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच सङ्घीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो रहेको प्रतिक्रिया दिएका छन् । सदनको अभिभावक सभामुख र सरकारको नेतृत्व प्रधानमन्त्री चयनदेखि संसद् सञ्चालन नियमावली निर्माण, संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेसजस्ता विषय संसदीय अभ्यासका हिसाबले निकै महत्वपूर्ण रहेको राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिए। मुलुकको शान्ति प्रक्रियासँग जोडिएको सङ्क्रमणकालीन न्यायसहित संवैधानिक परिषद्, सम्पति शुद्धीकरण, राष्ट्रिय मर्यादा कायमजस्ता विधेयक सदनमा…
पुरा पढौ