काठमाडौं, २९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपदका क्षेत्रमा नेपालका लायन्स क्लबहरुले गरेको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताइन बताएकी छन । राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब्स इन्टरनेसनल ३२५ ए १ ले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले यो कुरा बताउदै क्लबले नेपालको अस्पताल, विद्यालय र बालगृह सञ्चालनमा पु¥याएको योगदानको चर्चा गरिन्। “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, बालगृहलगायतको निर्माण र सञ्चालन गरिरहेको छ”, राष्ट्रपति भण्डारीले भनिन्, “यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको…
पुरा पढौ