काठमाडाैं,३० बैशाख । निर्वाचन आयोगले ताेकेकाे मतदानको निर्धारित समय ५ बजेबाट सकिएको छ। आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जानकारी दिएको छ। देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको छ। निर्वाचनमा ५ बजेसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। निर्वाचन आयोगले अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका…
पुरा पढौ