काठमाडौं, १२ जेठ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै विभिन्न राजनीतिक दलका सांसदहरूले देशको सन्तुलित विकासका लागि आगामी बजेटमा समानुपातिक ढंगले बजेट विनियोजन गरिनुपर्नेमा जोड दिएका छन्। सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका सडक, पर्यटन, स्वास्थ्य, शिक्षा, वन तथा वन्यजन्तु पीडितका समस्यादेखि राष्ट्रिय सरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकमा व्यक्त मुख्य विचार र मागहरू यस प्रकार छन्: विकास, पूर्वाधार र पर्यटकीय क्षेत्रको माग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): स्मृति सेन्चुरी: दोलखामा पर्यटकीय गतिविधि कम भएको र ऐतिहासिक जिरी पदमार्ग इतिहासमा…
पुरा पढौ