काठमाडाैं, ७वैशाख । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेपरुको टोलीले नेपालको मौलिकखना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्धन गरेका छन् । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपालीपर्यटन क्षेत्रको पुनःरुत्थान अभियानअन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको थियो । मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स, सेफ बार्ट, सेफ फिलिपालगायत टोली ७ अप्रिल २०२२ मा काठमाडौँ आएर १० दिनसम्म विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक…
पुरा पढौ