काठमाडौं, ६ बैशाख । नेपाली युवा उद्यमी मञ्चले उद्यमशीलताको प्रबर्धन गर्ने उद्देश्यले आठाैं महिला युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख १० गते हायात प्यालेस काठमाडौंमा याे सम्मेलन हुनेछ । जसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय मजदुर संगठन, राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकहरूले उक्त सम्मेलनको प्रायोजन गरी कार्यक्रम सफल बनाउन सघाएका छन । कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ,…
पुरा पढौ