म्याग्दी, २६ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन् ।सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले हटाउनुपर्ने अतिक्रमित संरचनालाई भाडामा लगाएर वैधता दिएको छ । सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महँगोमा भाडामा लगाउने प्रवृत्ति बढेको बेनीका पहलबहादुर खत्रीले बताए । ‘नगरपालिका र जिल्ला प्रशासन कार्यालयले अतिक्रमण भएको सार्वजनिक जग्गा हटाउने कार्यमा अग्रसर बनेका छैनन्,’ उनले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्नुको साटो भाडामा लगाउने गरिएको छ ।’ बेनी नगरपालिका–१० पात्लेखेतको आरसीयुपीको…
पुरा पढौ