काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुको लागि एकीकृत परिपत्र २०७८ जारी गर्दै सोहि अनुसार कामलाई अगाडी बढाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको परिपत्र संख्या १८/२०७८/२०७८ मा नेपाल राष्ट्र बैंक, बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएका “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई एकीकृत परिपत्र जारी गरिएको उल्लेख छ । एकीकृत परिपत्र २०७८ मा…
पुरा पढौ