काठमाडौं, १८ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएपछि ति कम्पनीकाे समायाेजित मूल्यमा काराेबार आजबाट खुला भएकाे छ । नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, समिट फाइनान्स, इन्फिनिटि लघुवित्त वित्तीय संस्था तथा चिलिमे हाइड्रोपावरको सेयरमूल्य बिहिबार नेप्सेमा समायोजन भएपछि आजबाट सेयर काराेबार खुला भएकाे हाे । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयरमूल्य ५११ रुपैयाँ ४३ पैसा कायम भएको छ । समिट लघुवित्त वित्तीय संस्थाको २५.२८…
पुरा पढौ