काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको छ । आजबाट सुरु हुन लागेको १४औं महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै संस्थापन इतर समूहले दाबी गरेको छ । कांग्रेस सभापतिको लागि उम्मेदवारीसमेत घोषणा गरेका विमलेन्द्र निधिसमेत पौडेललाई समर्थन जनाएपछि पौडेलको पक्षमा समर्थन बढ्दै हो । अहिलेसम्म सभापति पदको लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइरालाको नाम चर्चामा थियो । विमलेन्द्र निधि र शशांक कोइरालाले…
पुरा पढौ