मुख्य समाचार

यस्ताे छ आजका लागि निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, २५ वैशाख नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा कायम… पुरा पढौ

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै

काठमाडौं, २५ वैशाख। विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय, गैरसरकारी संस्था तथा व्यक्तिलाई यी दिन उपयुक्त ढङ्गले स्मृति दिवस मनाएर युद्धका पीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गरिएको थियो । महासभाले दोस्रो विश्वयुद्धजस्तो… पुरा पढौ

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

काठमाडौं, २४ वैशाख। अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि थप दुई महिना लम्ब्याउने निर्णय गरेको छ । आइएमएफले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त कार्यक्रम अब सन् २०२६ जुलाई ११ सम्म कायम रहनेछ । आइएमएफका अनुसार इसिएफ कार्यक्रमअन्तर्गत सातौँ तथा अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको अवधि थप गरिएको हो । नेपालका लागि ३८ महिनाको इसिएफ कार्यक्रम सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो ।… पुरा पढौ

नेप्सेमा सामान्य सुधार: परिसूचक ६.९४ अंकले बढ्दा कारोबार रकम भने खुम्चियो

काठमाडौं, २४ वैशाख। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार सामान्य गिरावट आएको बजारमा यस दिन सुधार देखिएको हो। बिहीबार नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंकले सकारात्मक रहेका छन्। परिसूचक बढे तापनि कारोबार रकममा भने बुधबारको तुलनामा गिरावट आएको छ। बुधबार ३ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार… पुरा पढौ

एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त

पाेखरा, २४ बैशाख । पाेखरामा केद्रीय कार्यालय रहेकाे एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन्। बित्तीय संस्थाको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई सो पदमा नियुक्त गरिएकाे हाे। हाल साेही वित्तीय संस्थाकाे नायव प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा रहेका खड्कालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएकाे छ। उनीसँग लघुवित्त क्षेत्रमा नेतृत्व तहमा रहेर कार्य गरेकाे करिब २ दशक लामोअनुभव समेत छ । युवा बैकर खड्का लघुवित्त क्षेत्रमा अनुभवी तथा कुशल लिडरका… पुरा पढौ

अवकाशप्राप्त प्रवासी नेपालीबाट राष्ट्रले पाउनेछ यस्ता अवसर

क्यानडा । १९८० को दशकपछि पूर्वी एसिया र खाडी मुलुकहरूमा श्रमको माग तीव्र रूपमा बढ्न थालेपछि हजारौं नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिन थाले। नेपाल सरकारले सन् १९८५ मा वैदेशिक रोजगारसम्बन्धी कानुनी ढाँचा लागू गरेपछि श्रमिक विदेश पठाउने प्रक्रिया औपचारिक र व्यवस्थित बन्दै गयो। सुरुका वर्षहरूमा पश्चिमी देशहरूमा नेपालीहरूको उपस्थिति अत्यन्त न्यून थियो। उदाहरणका लागि, अमेरिकी जनगणना ब्युरो (US Census Bureau) का अनुसार सन् १९९० मा अमेरिकामा नेपाली मूलका केवल २,६१६ व्यक्तिहरू थिए। त्यस्तै, क्यानाडाको Statistics Canada का अभिलेख अनुसार सन्… पुरा पढौ

अनौपचारिक विप्रेषणको कारोबार नगर्न नगराउन अनुरोध

काठमाडौं, २४ वैशाख। इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न÷नगराउन अनुरोध गरेको छ । त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले अनौपचारिक रूपमा हुने विप्रेषणलाई रोक्ने कार्यमा सहयोग पुग्ने दूतावासको अपेक्षा छ । सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक… पुरा पढौ

सिद्धार्थ इक्विटी फण्ड २ मा आवेदन दिने म्याद थप

काठमाडौं, २४ वैशाख । सिद्धार्थ क्यापिटलले निष्काशन गरेको सामूहिक लगानी कोष 'सिद्धार्थ इक्विटी फण्ड २' मा आवेदन दिने समय थप गरिएको छ। गत वैशाख २१ गतेदेखि बिक्री खुला गरिएको यस फण्डको इकाईका लागि अब आगामी जेठ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ। यसअघि निष्काशन छिटोमा वैशाख २५ गते बन्द हुने कार्यतालिका थियो। तर, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको हो। यद्यपि, मागभन्दा बढी आवेदन परेमा जेठ ४ गते अगावै पनि सूचना प्रकाशित गरी बिक्री… पुरा पढौ

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ वैशाख । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। निष्काशन विवरण कम्पनीले कुल जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत (अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको) ८ लाख ५० हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको थियो। सोही स्वीकृत कित्तामध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका… पुरा पढौ

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौं, २४ वैशाख। राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गर्नुभयो । मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीतिनिर्माणमा आधार प्रदान गर्ने उद्देश्यले यही वैशाख २ देखि असार ७ गतेसम्म गणना कार्य जारी छ । उहाँका अनुसार गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय,… पुरा पढौ