नेपाली चलचित्र क्षेत्रमा अभिनेता विपिन कार्की एउटा परिचित नाम बनेको छ । अभिनयमा आफूलाई अब्बल सावित गरेका विपिन भर्सटाइल कलाकारको रुपमा चिनिन्छन् । उनी आफूलाई हरेक चलचित्रमा भिन्न अवतारमा प्रस्तुत गर्ने गर्छन् । चलचित्र छड्केको ‘विन्दु’, पशुपति प्रसादको ‘भस्मे डन’, जात्राको ‘फडीन्द्र’, हरीको ‘हरी’देखि सेल्फी किङ्गको ‘गोपाल’सम्म । विपिनलाई बिल्कुलै फरक अवतारमा देख्न पाइन्छ । ‘प्रसाद’, ‘नाका’, ‘लालपूर्जा’ तथा ‘लुट’ जस्ता चलचित्रमा उनले निर्वाह गरेको भूमिका पनि अविस्मरणिय छन् । चलचित्रमामात्र होइन, हिजो-आज त विपिनको नयाँ-नयाँ अवतार म्युजिक भिडियोमा पनि…
पुरा पढौ