काठमाडौं, २५ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो भएपछि बजारमा चहलपहल सुरु भएको छ । प्रशासनले आज बिहीवारदेखि भदौं ३१ गते राति १२.०० सम्मको लागि विभिन्न पेशा, व्यवसाय सञ्चालनको लागि सहजता प्रदान गरेको हाे । हाल लागु गरिएको नयां नियमअनुसार तोकिएको समयमा अत्यावश्यक वस्तु, सेवामध्ये औषधी तथा स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय २४ सै घन्टा सञ्चालन गर्न सकिने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गरी अत्यावश्यक वस्तु, सेवामध्ये खाद्य, दूध र दूधजन्य पदार्थ,…
पुरा पढौ