पोखरा, १२ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजलाई शिक्षित बनाउन, सुसूचित गराउन र अनुशासित बनाउन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । महासंघको शनिबार पाेखरामा आयोजना गरिएको १७ औं साधारण सभाको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि रहेका पाण्डेले भने, तपाँईहरु मर्यादित व्यवसाय गरेर नाफा वा घाटा एकातिर होला तर शिक्षा क्षेत्रसंग जोडिनु भएको छ । यसकारण तपाँईहरुको भूमिका धेरै महत्वको रहेकाे छ । मुख्यमन्त्री पाण्डेले उत्पादन, प्रकाशन, वितरण, मसलन्द खेलकुद लगायतका विषयहरुसंग जोडिएका तपाँईहरुकाे…
पुरा पढौ