पोखरा, ७ साउन, बलात्कार अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीको दोस्रो पटक थप ७ दिन म्याद थपिएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट बुधबार ७ दिनको म्याद थप अनुमति लिएको हो । यसअघि, पहिलो पटक एक साताको लागि जिल्ला अदालतले म्याद थपी अनुसन्धानको अनुमति दिएको थियो ।जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका एसएसपी अधिकारीमाथि २७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग छ । पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम…
पुरा पढौ