रुकुम पश्चिम, कारागारलाई सुधारगृहको रुपमा पनि हेरिन्छ । तर, रुकुम पश्चिमको कारागारमा रहेका कैदीबन्दीहरु भने आधारभूत आवश्यकताको अभावमा मानसिक र शारिरीक पीडामा दिनरात बिताउँने गरेका छन् । कारागार व्यबस्थापन भद्रगोल हुँदा कैद भुक्तान गरिरहेका र बन्दी जीवन बिताईरहेकाहरुको अवस्था अहिले निकै नाजुक रहेको छ । ‘क्षमताको हिसाबले २५ जनासम्म राख्न मिल्ने हो,’ कारागार कार्यालय रुकुम पश्चिमकी प्रमुख गौमता पुन भन्नुहुन्छ, ‘तर अहिले कारागारमा एक सय २५ जना कैदीबन्दी हुनुहुन्छ ।’ कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुदाँ उकुसमुकुसको अवस्था सिर्जना…
पुरा पढौ