काठमाडौं, २२ कात्तिक । आजदेखि सञ्चालन हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न देशका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने भएका छन् । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालसहित भारत, म्यानमा र अस्ट्रेलियाका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।। उक्त च्याम्पियनसिपमा नेपालका रवीन्द्र मल्ल, भारतका अतुल पानगोत्रा, म्यानमाका अनुक न्यान तथा अस्ट्रेलियाका रियानलले निर्णायकको भूमिका निर्वाह गर्नेछन्।न सो च्याम्पियनसिपमा प्राविधिक टोलीको नेतृत्व नेपालका कविराज खड्गीले गर्ने घिसिङले बताए । उक्त…
पुरा पढौ