पोखरा, २३ मंसिर । ३८ औं वार्षिकोत्सवको अवसरमा कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आजबाट वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । साे अवसरमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे, भाईस प्रिन्सिपल मन बहादुर भुजेल, मुकेश कुमार अधिकारीले रेफ्रीलाई बल हस्तान्तरण गरेर कायर्त्रफम सुरू गरेका थिए । हरेक वर्ष वार्षिक उत्सवको अवसरमा गर्दै आएका विभिन्न कार्यक्रम मध्य विद्यालयले गर्दै आएको वार्षिक खेलकुद कार्यक्रम आजदेखि तीदिनसम्म संचलन हुने विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताए । वार्षिक खेलकुद शुभारम्भमा रेड हाउस, ब्लु हाउस, एलो हाउस…
पुरा पढौ