पोखरा, १० चैत । पोखरामा उत्कृष्ठ तथा गुणस्तरीय शिक्षाको मानक बनिरहेको विद्यालय हो गैह्रापाटनको कुमुदिनी होम्स । जहाँ पढाईको साथमा अतिरिक्त क्रियाकलाप, नयाँ -नयाँ शिक्षण पद्धतीहरु अवलम्बन, सिकाई र प्राप्त नतिजाले यसको उचाई चुलिदै गएको हो । विद्यालय, विद्यालयमा मात्रै सिमित भयो भने त्यो पूर्ण हुन सक्दैन । त्यसैले हामीले स्थापनाकालबाटै कुमुदिनी होम्सलाई शिक्षाको साथसाथै संस्कार, संस्कृति, कला र सम्पदायुक्त घरको रुपमा हेर्दै आएका छौं । त्यसका लागि विद्यालयको संरचना पनि बनाएका छौं । विद्यालय घर भईसकेपछि यसमा सबैको अझ…
पुरा पढौ