काठमाडौं, ११ फागुन । संसदीय समितिले काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोगना हालसम्मको उपलब्धि, बजेट व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी अड्चन र जग्गा विवादलगायतले निर्धारित समय ९२०८१० मा सम्पन्न हुनेमा आशंका गरिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आजको बैठकमा सभापति कल्याणी खड्काले हालसम्मका प्रगति, बजेट व्यवस्थापन, खर्च गर्ने क्षमता र अरु देखिएका चुनौतीका आधारमा आयोजना समयमै सम्पन्न हुनेमा शंका रहेको बताए । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले भने सेनाको व्यवस्थापनमा अघि बढिरहेको मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको द्रुतमार्ग समयसीमाभित्रै…
पुरा पढौ