काठमाडाैं, ९ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गते बैंकको १७ औं बार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज कात्तिक ९ सांग्रिला डेभलपमेन्ट बैंकले बैंकका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न शाखा कार्यालयले देशका विभिन्न स्कुल, कलेज, सामुदायिक संघसंस्थाहरुमा आवद्ध रहेका विभिन्न व्यक्तिहरुलाई वित्तीय साक्षरता दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । वचतको महत्व सिकाउने, बैंकिङ्ग कारोवार सम्बन्धी जन चेतनामुलक सन्देश प्रदान गर्ने, बिद्युतिय माध्यम द्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने,…
पुरा पढौ