आर्थिक 📈

न्यादी हाईड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं, १५ असोज । न्यादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाखको आइपीओ निष्काशन तथा बिक्रीमा ल्याएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताले असोजको… पुरा पढौ

बुद्धभूमि हाइड्रोको आइपीओमा पर्यो २१ लाख बढीको आवेदन

काठमाडौं, १४ असोज । असोज ११ गतेदेखि सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको बुद्धभूमि नेपाल हइड्रोपावरको आइपीओमा अन्तिम दिन आजसम्म आउँदा २१ लfख बढी आवेदकले आवेदन पेश गरेका छन् । कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा २१ लाख ११ हजार ८१९ जनाको आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । २१ लाख ११ हजार ८१८ लगानीकर्ताहरुले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन् । सरसर्ति हेर्दा २० लाख आवेदकको हात खालि हुने भएको छ ।… पुरा पढौ

एन आई सी एशिया लघुवित्त वित्तीयकाे वित्तीय साक्षरता तथा सरसफाई कार्यक्रम

झापा, १४ असाेज । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. २ जामुनखाडिमा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।उक्त शाखाले असोज १४ गते विहान सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ६० जनाको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । आउँदै गरेको बडा दशैं तथा शुभ दिपावलिको शुभकामना आदान प्रदान साथै सरसफाई कार्यक्रम आयोजना गरिएका संस्थाले जनाउको छ । जामुनखाडि स्र्पाेट क्लब, नमुना महिला समुह, सप्तरङ्गि महिला समुह र… पुरा पढौ

आयो नेप्सेमा करेक्सन, कारोबार झर्यो ३ अर्बमा

काठमाडौं, १४ असोज । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार ओरालो लागेको छ । तीन उपसमूहमा हरियो लाग्दा बाँकी १० वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । सूचकहरुको साथसाथै कारोबार रकममा पनि निकै गिरावट भएको छ । कुनै समय नेप्सेमा २१ अर्बको कारोबार भएको झझल्को यतिबेला लगानीकर्ताहरुलाई आईरहेको छ । यो रकम घटेर ३ अर्बसम्म आईपुगेको छ । छिटपुट दिन बाहेक राष्ट्र बैंकले १२ करोडको सिमा तोकेपछि ओरालो लागेको शेयर बजारमा कहिले… पुरा पढौ

विदेशी मुद्राको व्यवस्थापन गर्न राष्ट्र बैंकलाई तनाब, सटहीमा कडाइ गर्न निर्देशन

काठमाडौं, १४ असोज । विदेशी मुद्रा सञ्चिती व्यवस्थापन गर्न समस्या देखिएको छ । बढ्दो आयातका कारण मुद्राको सञ्चिति घटेपछि राष्ट्र बैंकलाई तनाब भएको छ । ‘अहिले साच्चिकै तनाबमा छौं, निर्यात राम्रो हुन सकेको छैन’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘त्यहीँ भएर हामीले अमेरिकी डलर सटहीमा कडाइ गर्न बैंकहरुलाई भनेका छौं ।’ विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटाएका कारण केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्न बुधबार बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले अधिकतम… पुरा पढौ

ह्वात्तै घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, १४ असोज । साताको कारोबार हुने पाँचौ दिन बिहिबार सुन र चाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुनमा रुपैयाँ २०० ले तथा चाँदीमा ३५ रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले गिरावट भई प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे । तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८८ हजार… पुरा पढौ

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

विराटनगर, १४ असोज । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । सङ्कलित राजस्वमा आयकर रु ९७ करोड २८ लाख, मूल्यअभिवृद्धि कर रु ९२ करोड ८८ लाख र अन्तःशुल्क… पुरा पढौ

बुद्धभूमि हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम मौका

काठमाडौं, १४ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको ८ करोड रुपैयाँ बराबरको आइपीओमा मागभन्दा बढीको आवेदन परेको छ । अहिलेसम्म करिब १६ लाख आवेदकले आवेदन दिएका छन् । लगानीकर्ताका लागि आज आवेदन दिने अन्तिम माैका रहेकाे छ । बिक्री प्रबन्धक सिभिले क्यापिटलले आईपीओमा १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ता शेयरका लागि आवेदन दिइसकेकाे बताएको छ । जो १५.७६ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ… पुरा पढौ

कोरोना बिमा भुक्तानीका विषयमा छलफल, नयाँ विकल्प खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, १३ असोज। कोरोना बिमा भुक्तानीमा देखिएको समस्याको विषयमा अर्थमन्त्री जनार्दन शर्माले विकल्प खोज्न बिमा समितिलाई निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसा सिलवाललाई मन्त्रालय बोलाएर केकसरी भुक्तानी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न भनेका छन् । कोरोना बिमा भुक्तानीका लागि सरकारले समेत दायित्व वहन गर्ने तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सहमति गरेको थियो । दायित्व बहन गर्दा ११ अर्ब रकम भुक्तानी दिनु पर्ने भन्दै अहिलेको सरकारले दायित्व बहन नगर्ने अडान लिएको छ ।… पुरा पढौ

गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर सेन्टरमा ४०% सम्म छुट

काठमाडाैं, १३ असाेज । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा विशेष छुट पाउने भएका छन् । बुधवार बैंकले सेन्टरसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको हाे । सम्झौता अनुसार काठमाडौंको विशालनगरमा रहेको यस एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले सेन्टरले प्रदान गर्ने सेवा सुविधामा ४० प्रतिशतसम्म छुट सुबिधा पाउन सक्ने छन्। बैंकका ग्राहकहरूले हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्म, स्किन एण्ड लेजर… पुरा पढौ