काठमाडौं, ३१ असार । नेपाल स्टक एक्सचेन्जमा बिहिबार ५० अर्बको डिबेन्चर (ऋणपत्र) सूचीकृत भएको छ । नेप्सेका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका ५ वटा विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएका ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार असार ३१, बिहिबारको निर्णय अनुसार सूचीकरण गरिएको नेपाल स्टक एक्सचेन्जका सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिएका छन् । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्काशन गरेका ५…
पुरा पढौ